News by: helpline
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ ।
पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेल/मट्टीतेलमा तीन रुपैयाँले वृद्धि भएको नेपाल आयल निगले जनाएको छ । नयाँ मूल्य सूची आज राति १२ बजेपछि लागु हुने जनाइएको छ ।
निगमले मंगलबार एक विज्ञप्ति जारी गरी पेट्रोल र डिजेल तथा मट्टीतेलमा प्रति लिटरमा ३ रूपैयाँ बढाएको जानकारी दिएको हो । खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।
निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १.५१ रूपैयाँ र डिजेलमा ५.०२ रूपैयाँ बढाएर नयाँ मूल्य सूची पठाएको छ। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुन
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,