News by: helpline
काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा अमेरिकासँग विशाल हार बेहोरेको छ।
आइतबार सम्पन्न खेलमा नेपाल १०६ रनले पराजित भएको हो।दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा २ सय ६३ रनको लक्ष्य लिएर आएको नेपाल ३९.१ ओभरमा १ सय ५६ रनमै अलआउट भयो । यस जितसँगै अमेरिका लिग २ को शीर्ष स्थानमा उक्लेको छ ।
अमेरिकाले २१ खेलमा ३० अंक जोडेको छ । स्कटल्यान्डको २४ खेलमा ३० अंक भए पनि अमेरिकाभन्दा नेट रन रेटमा पछाडि छ ।
आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल १७ खेलमा १२ अंक जोडी सातौं स्थानमा छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,