22nd October 2026, Thursday

कांग्रेसको ७३ जिल्लाको वडा अधिवेशन सम्पन्न वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाण्डौ । नेपाली कांग्रेसको ७३जिल्लाको वडा अधिबेशन सम्पन्न भएको छ। आसोज ३ र४ भएको अधिबेशनमा ६ हजार 1 सय 32 वडा समिति चयन भएका छन।

यसैबीच तनहुँ जिल्लाको ब्यास नगरपालिका -५ बाट अर्थबिद नवीन खनाल क्षेत्रीय प्रतिनिधि निर्बाचित हुनुभएको छ । नेपाली काग्रेसको १५ औ महाअधिबेशन अन्तरगत तनहुँको ब्यास-५ बाट आर्थिक नीति तथा योजना बिद खनाल क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनुभएको हो। उहाँ नेपाली काग्रेस आर्थिक नीति तथा योजना बिभागका निबर्तमान सचिब हुनुहुन्छ।

बिद्यार्थी देखी राजनीतिमा सक्रिय खनाल पछिल्लो समय अर्थ विश्लेषकका रुपमा समेत परिचित हुनुहुन्छ।



No ad available.


No ad available.