News by: helpline
काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश आर्यालले हिजो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्नुभएको हो ।
सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको आयोगको म्याद २० दिन थप गर्नेसहित नौ वटा निर्णय गरेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,