News by: helpline
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकको छलफलबाट केन्द्रीय सल्लाहकार परिषदमा र संघीय नेतृत्व परिषदमा केही सदस्य थप गरेको छ।
रास्वपा केन्द्रीय समिति बैठकले सदस्यहरु थप गरेको हो । केन्द्रीय समिति बैठकले सचिवालायमामा सदस्य थप गर्ने निर्णय गरेको हो। सचिवालयको सूचि: रवि लामिछाने- सभापति ,स्वर्णिम वाग्ले- उप सभापति, कविन्द्र वुर्लाकोटी- महामन्त्री ,भुपदेव साह- महामन्त्री, विपिन आचार्य- सहमहामन्त्री , लिमा अधिकारी- कोषाध्यक्ष ,वसु माया तामाङ- सहकोषाध्यक्ष्य र मनिष झा- प्रवक्ता हुनुहुन्छ।
त्यसैगरी सचिवालय सदस्यहरुमा क्रमश: गणेश पराजुली, दिपक बोहरा, बिराज भक्त श्रेष्ठ, शिशिर खनाल, सोभिता गौतम, हरि ढकाल, सागर ढकाल र सरिता श्री ज्ञवाली हुनुहुन्छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,