News by: helpline
काठमाडौ. । प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचन आगामी शुक्रबार हुने भएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ बमोजिम प्रतिनिधिसभाका उपसभामुख पदको निर्वाचनको लागि शुक्रबार तोक्नुभएको हो ।
बैठकमा प्रतिनिधिसभाको बैठकमा अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र पढेर सुनाउनुभयो ।
बुधबारको बैठकमा सांसदहरुले देशको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार दिउँसो ४ बजे बस्नेछ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,