News by: helpline
काठमाडौं । सुदूरपश्चिम प्रदेशको धनगढीमा युवा संघका कार्यकर्ता र केहि जेनजी युवाविच झडप भएको छ ।
युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी हुन एमाले नेता महेश वस्नेत धनगढी पुगेका बेला विरोधमा उत्रिएका युवा र युवा संघका कार्यकर्ता विच झडप भएको हो । नेता बस्नेतलाई युवासंघका युवाहरूले धनगढी विमानस्थलबाट मोटरसाइकलमा स्कटिङ गरेर लैजाने क्रममा जेनजी चोकमा नाराबाजी गरिरहेका जेनजी युवासँग झडप भएको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने