News by: helpline
राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई भक्तपुरबाट पक्राउ पर्नुभएको छ।आन्दोलन घोषणा गरेर भड्कापूर्ण अभिव्यक्ति दिएको र उहाँको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि उहाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रसाईं नेतृत्वको समूहले हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनासहितको एजेण्डा अघि सार्दै आएको छ ।
प्रसाईंले मंसीर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्नुभएको थिए। प्रसाई पक्राउपछि उहाँको प्रशंसक तथा समर्थक सडकमा आउन सक्ने भन्दै प्रहरीले उपत्यकामा उच्च सतर्कता अपनाएको छ ।प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर समेत गरेको छ ।।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,