News by: helpline
काठमाडौं । जेनजी अभियन्ता सुदन गुरुङ र राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बिहिबार भेट भएको छ ।
लामिछानेसँगको भेटमा सबै वैकल्पिक शक्ति मिल्नुपर्ने प्रस्ताव आफुले राखेका र त्यसमा लामिछाने सकारात्मक देखिएको गुरुङले भनाई छ ।
ललितपुरको नख्खु कारागार पुगेर गुरुङले लामिछानेसँग भेट गर्नुभएको हो ।लामिछानेले गुरुङसँग आफूमाथि अन्याय भएको गुनासो गर्दै राज्यले आफूमाथि प्रतिशोध साँधेको । यसबिरुद्ध लड्न गुरुङसँग आग्रह गर्नुभएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने