News by: helpline
काठमाण्डौ। रास्ट्रपति रामचन्द्र पौडेलले आज ३ बजे संघीय संसदको संयुक्त सदनलाई संबोधन गर्नुहुने भएको छ।
गत फागुन २1 गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरु र राष्ट्रिय सभा सदस्य सहभागी संयुक्त सदनमा रास्ट्रपति पौडेलने पहिलो पटक सबोधन गर्न लाग्नु भएको हो। सबैधनिक ब्यबस्था अनुसार सरकारको सिफ़रिसमा संसद अधिबेशनको आब्हान र सरकारकै सिफारिसमा संसद अधिबेसन अन्तय गर्ने ब्यबस्था रहेको छ। सोहि ब्यबस्था अनुसार रास्ट्रपति पौडेलले चैत्र १९गते संसदको हिउदे अधिबेशन आब्हान गर्नु भएको थियो ।
त्यसैगरी रास्ट्रपति पौडेलने आजै राती १२ बजे देखी संसदको हिउदे अधिबेशनको अन्त्य गर्नु भएको छ। संसदको अधिबेशन अन्त्य हुनु अघि राट्रपतिले संबोधन गर्न लाग्नु भएको हो। राष्ट्रप्रमुख को रुपमा उहाँले झन्डै दुइतिहाई नजिक को सरकार बनेको अबस्थामा जनताका अपेक्षा पूरा गर्न सुशासन कायम गर्न र भ्रस्टाचार न्यूनिकरण गर्न सरकार र संसद लाई राभबकारी भूमिका निर्बाह गर्ने मार्ग निर्देश गर्नु हुने छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक