News by: helpline
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण निर्वाचन सामग्री जिल्ला जिल्लामा पुगेको जनाएको छ ।
निर्वाचन सामाग्री आज बुधबार सबै जिल्लामा पुगिसकेको आयोगले जनाएको हो ।सुगम र दुर्गम सबै जिल्लामा मतपत्र, नमूना मतपत्र, मतपेटिका , लाहछाप लगायतका सम्पूर्ण सामाग्री पुगिसकेको छ । जिल्ला निर्वाचन कार्यालयले आफैँ खरिद गर्नुपर्ने ३७ प्रकारका सामग्रीको व्यवस्थासमेत भैसकेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।
ढुक्कसँग मतदानको तयारीमा रहन आयोगले मतदाताहरुलाई आग्रह पनि गरेको छ ।यही फागुन २ज्ञ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक