News by: helpline
काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरू भएको छ।
केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक तयारी स्वरूप केन्द्रीय सचिवालय बैठक बसेको हो। बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित बिषयमा छलफल हुँदैछ।
सचिवालय बैठक, पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किनुभए पश्चातको पहिलो बैठक हो।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,