News by: helpline
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको अधिवेशन आह्वान गर्नु भएको छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा २०८२ साल चैत १९ गते बिहीबारका दिन १४ः०० बजे संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको दुबै सदन(प्रतिनिधि र राष्ट्रियसभा) को अधिवेशन बोलाउन सिफारिस गरेको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,