24th February 2026, Tuesday

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौ ।राष्ट्रपति रामचन्द्र पौडेलले ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा आइतबार बिहान माल्यार्पण गर्नुभएको छ । राष्ट्रपति पौडेल कार्यक्रम स्थलमा पुग्नुहुँदा नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो । साे समाराेहमा उपराष्ट्रपति, प्रधानमन्त्री , प्रधानन्यायधीश र राष्ट्रिय सभाका अध्यक्षलगायतकाे उपस्थिति थियाे ।

No ad available.


No ad available.