News by: helpline
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले यस अघि सो अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाउनु भएको थियो । तर सरकारले अध्यादेश जारी गर्न पुनः सोमबार राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
सो अध्यादेश राष्ट्रपति पौडेलले आज मंगलबार जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,