News by: helpline
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज आइतबार दुइपटक बसेको केन्द्रीय समितको बैठकले ३३ जना केन्द्रीय सदस्य मनोनयन गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको आइतबारको पहिलो बैठकले ७ जनालाई नयाँ केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।
त्यसपछि थपिएका ७ जना सहितको दोस्रो बैठकले काठमाडौंका मेयर वालेन्द्र साह सहित २६ जनालाई केन्द्रीय समिति सदस्यको रुपमा मनोनित गरेको हो ।
उनीहरु सबैको नाम बैठकले अनुमोदन गरेको छ।
को को थपिए ?
बालेन साह
सुनिल लम्साल
भूपदेव शाह
लक्ष्मण थारु
रमेश पौडेल
खगेन्द्र सुनार
गणेश पौडेल
सस्मित पोखरेल
सागर ढकाल
सन्तोष गिरी
डा। नमिता यादव
सरिता ज्ञवाली
सुशान्त वैद्य
लक्ष्मी बर्देवा
शिव यादव
रोहन कार्की
अनन्तराज घिमिरे
रामकुमार ढुंगाना
प्रदीप ज्ञवाली
जेम्स कार्की
मधुसुदन ढकाल
ओजस्वी थापा
केपी खनाल
खेमराज साउद
आदित्य आचार्य
प्रदीप पाण्डे
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने