News by: helpline
काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ ।
रौतहटको इशनाथ नगरपालिका–४ मठिया टोलस्थित मस्जिद नजिक खेलिरहेकी चार वर्षीया बालिका अल्फा खातुनको मृत्यु भएको हो । रास्वपाको चुनावी प्रचारमा प्रयोग भइरहेको गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएकी खातुनको उपचारका क्रममा प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको हो ।
ठक्करपछि बालिकालाई उपचारका लागि अस्पताल पुर्याइए पनि चालक अस्पताल पुर्याए लगत्तै फरार भएका थिए भने उम्मेदवार आलम पनि फरार भएका छन्
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,