News by: helpline
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा ज्ञानबहादुर(ज्ञानेन्द्र) शाही चयन हुनुभएको छ ।
बिहीबार बसेको संसदीय दलको बैठकले शाहीलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो । बैठकले संसदीय दलको प्रमुख सचेतकमा खुश्बु ओलीलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ । शाही गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा जुम्लाबाट निर्वाचचित हुनु भएको थियो । ओली समानुपातिक सांसद हुनुहुन्छ ।
राप्रपामा प्रत्यक्ष तर्फ निर्वाचन जित्ने शाही एक्ला सांसद हुनुहुन्छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,