News by: helpline
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
बिहीबार बिहान लामिछाने र लिङ्देनबिच भेटवार्ता भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
भेटमा राप्रपाका अध्यक्ष लिङ्देनले सभापति लामिछानेलाई पृथ्वी जयन्तीको निम्तो दिनुभएको थियो । यसैगरी भेटवार्तामा आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनबारे पनि छलफल भएको छ ।
राप्रपाले पुस २७ गते पृथ्वी जयन्ती मनाउँदै आएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,