24th December 2025, Wednesday

राप्रपा संघ र प्रदेशका सबै सांसद को राजीनामा

Post Image
3 महिना अगाडी

News by: helpline

काठमाडौं ।जेनजीको आन्दोलनका कारण देशको अबस्थालाई। मध्यनजर गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिनुभएको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले रप्रापका संघ र प्रदेशका सबै सांसदहरूलाई राजीनामा दिएको बताउनु भयौ ।

No ad available.


No ad available.