News by: helpline
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिर र राजदेवी मन्दिरमा पूजा अर्चना गर्नुभएको छ ।
आइतबार जनकपुरधाम पुग्नुभएका पूर्वराजा शाहले सोमबार जानकी मन्दिर तथा राजदेवी मन्दिर पुगेर पूजा अर्चना गर्नुभएको हो ।
जानकी मन्दिरमा पूजा गरेपश्चात पूर्व राजा शाहले मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवसँग समेत भेटघाट गर्न पुग्नुभएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,