News by: helpline
काठमाडौं । मानव अधिकार आयोगले गत भदौं २३–२४ गतेको जेनजी आन्दोलसँग सम्बन्धित घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार बयान लिएको छ ।
ओलीसँग गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा कार्यकारी प्रमुख र राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष भएको नाताले त्यसक्रममा गरेका कामकारबाहीमा केन्द्रित भएर बयान लिएको हो ।
आयोगले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा भएको मानव अधिकार हनन र दमनका विषयमा अलग्गै छानबिन गरिरहेको छ ।
आयोगले हालसम्म १४६ जनासँग बयान लिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,