News by: helpline
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आव्हानमा आज सर्वपक्षीय बैठक बस्दैछ ।
बैठकमा प्रमुख ५ राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुख सहभागी रहनेछन् । बैठकमा जेनजी प्रतिनिध,कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपालाई निम्त्याइएको छ ।
बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।बैठकमा माघ ११ को राष्ट्रियसभा र फागुन २१ मा हुने प्रतिनिधिसभाको चुनावमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,