News by: helpline
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी चुनावबाट नभाग्ने बताउनुभएको छ ।
शनिबार पार्टीको एघारौं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले एमाले चुनावबाट भाग्छ भन्ने कुरा कसैलाई नसोच्न आग्रह गर्नुभयो ।
उहाँले डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा एमालेले बहुमत ल्याउने दाबी पनि गर्नुभयो । ओलीले भन्नुभयो –‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ,’ । उहाँले थप भन्नु भयो –चुनावको कुरा मात्रै भइरहेको छ, देशलाई अल्मल्याउनका लागि । त्यसैले हाम्रो अडान छ प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्छ,’ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने