News by: helpline
काठमाडौं । बिहिबार सम्पन्न प्रतिनिधि सभाको निर्वाचनको मतगणना जारी छ ।
बिहिबार प्रतिनिधि सभाका लागि देशभरका १६५ क्षेत्रमा निर्वाचन भएको थियो । मतगणना जारी भएका अधिकांस स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवारहरु अगाडी रहेका छन् ।
कांग्रेस,एमाले र नेकपाका उम्मेदवारहरु फराकिलो मतान्तरले पछि परेका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,