News by: helpline
काठमाडौं । निर्वाचन आयोगले आज भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको बताएको छ ।
आयोगले पत्रकार सम्मेलन मार्फत करिव ६० प्रतिशत मत खसेको जानकारी गराएको हो । कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान सम्पन्न भएलगत्तै पत्रकार सम्मेलन गरी डाका बारेमा जानकारी गराउनुभएको हो । उहाँले देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको बताउनुभयो ।
भण्डारीले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सहकार्य एवम् समन्वय गर्ने नेपाल सरकार, प्रदेश सरकार, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दल, पर्यवेक्षक सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,