News by: helpline
एजेन्सी । पाकिस्तानमा एक विवाह समारोहमा ग्यास सिलिण्डर विस्फोट हुँदा नवविवाहिता जोडीसहित ८ जनाको मृत्यु भएको छ ।
राजधानी इस्लामाबादमा आइतबार भएको विस्फोटमा ८ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।
विवाह समारोह चलिरहेको बेला अचानक ग्यास सिलिण्डर विस्फोट भएको बताइएको छ ।
विस्फोट लगतै जलेको घरबाट १९ जनालाई उद्धारकर्ताहरुले उद्धार गरि जिवितै बाहिर निकालेका थिए ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,