News by: helpline
काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
प्रहरीले १० दिन थुनामा राख्न म्याद थपको अनुमति मागेपनि अदालतलले भने पाँच दिन सम्म हिरासतमा राखि अनुसन्धान गर्न अनुमति दिएको हो ।
आइतबार न्यायाधीश आनन्द श्रेष्ठको इजलासले ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन जाचबुझ गर्न गठित आयोगले दिएको प्रतिवेदन अनुसार शनिबार ओली र लेखकलाई प्रहरीले पक्राउ गरेको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,