News by: helpline
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको बिरोधमा एमालेले काठमाडौंको माइतीघर क्षेत्र लगायत देशका बिभिन्न भागमा प्रदर्शन गरेको छ ।
काठमाडौंको माइतीघरमा ओली पक्राउको बिरोधमा एमालेका २३ वटा जनसंगठनहरूले संयुक्त रूपमा प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण माइतीघर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरू निषेधाज्ञा उल्लंघन गर्दै नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले धरपकड सुरु गरेको थियो ।
यसैगरी देशका बिभिन्न जिल्लामा पनि ओली पक्राउको बिरोधमा एमालेले प्रदर्शन गरेको छ । पोखरा,रुपन्देही मकवापुर लगायत सुदूरपश्चिमका बिभिन्न जिल्लाहरुमा पनि एमालेका नेता तथा कार्यकर्ता सडकमा उत्रिएका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन छानबिन गर्न गठित आयोगले ओली र तत्कालीन गृहमन्त्री ओलीका बारे उल्लेख गरेको बिषयलाई लिएर दुबै जनालाई प्रहरीले आज शनिबार बिहान पक्राउ गरेको थियो
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,