News by: helpline
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका ११० जना प्रतिनिधि सभा सभदस्यको सूची सार्वजनिक गरेको छ ।
आयोगले आज साँझ समानुपातिक तर्फबाट निर्वाचित सांसदहरुको सूची सार्वजनिक गरेको हो । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक प्रणालीमार्फत निर्वाचित हुने संवैधानिक व्यवस्था छ । १६५ जना सांसद भने प्रत्यक्ष निर्वाचित हुन्छन् ।
गत फागुन २१ गते भएको निर्वाचनबाट प्रत्यक्षतर्फ निर्वाचित भइसकेका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,