News by: helpline
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनकालागि मुलुकभर अनुमान गरिएभन्दा १६८ वटा मतदान स्थल थप गरिएको निर्वाचन आयोगले जनाएको छ ।
अब देशैभर गरेर १० हजार ९६७ मतदानस्थल कायम गरिएको छ । मतदाताकालागि सहज रूपमा मतदान गर्ने व्यवस्था मिलाउने उद्देश्यले पहिले अनुमान गरिएभन्दा १६८ वटा मतदान स्थल थप गरिएको आयोगको भनाई छ । । यसअघी १० हजार ८९२ मतदान स्थल रहेका थिए ।
यस्तै, प्रयोगमा नरहेका र समायोजित भएका ९३ वटा मतदानस्थल भने खारेज गरिएको छ । मतदातालाई अपायक परेका, प्रयोगका नरहेका मतदान केन्द्र खारेज गरी पायक पर्ने स्थानमा थप गरिएको आयोगले जनाएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,