News by: helpline
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको मतपरिणाम अनुसार पदाधिकारीमा २ जना बाहेक अधिकांश केपी शर्मा ओली पक्षका उम्मेदवार विजयी भएका छन् ।
केपी शर्मा ओली अध्यक्ष तेस्रो पटक निर्वाचित हुँदा १९ पदाधिकारीमध्ये १७ जना ओली पक्षका र २ जना ईश्वर पोखरेल प्यानलका विजयी भएका छन् ।
उपमहासचिवमा निर्वाचित योगेश भट्टराई र उपाध्यक्षमा निर्वाचित गोकर्ण बिष्ट बाहेक अरु सबै ओली प्यानलका हुन् ।
अध्यक्ष (१)
केपी शर्मा ओली : १६६३ (विजयी)
ईश्वर पोखरेल : ५६४ (पराजित)
उपाध्यक्ष (५)
पृथ्वीसुब्बा गुरुङ ::१७३७ (विजयी)
विष्णुप्रसाद पौडेल : १६७५ (विजयी)
रामबहादुर थापा बादल : १५१६ (विजयी)
गोकर्णराज विष्ट : १३६८ (विजयी)
रघुजी पन्त : १२५८(विजयी)
गुरुप्रसाद बराल : ११३७ (पराजित)
बिन्दा पाण्डे : ९२१ (पराजित)
परशुराममेघी गुरुङ : ४६१ (पराजित)
अरुण नेपाल : ४३९ (पराजित)
टकंप्रसाद कार्की : ३५८ (पराजित)
भीमप्रसाद आचार्य : २६५ (पराजित)
महासचिव (१)
शंकर पोखरेल : १२२८ (विजयी)
सुरेन्द्रप्रसाद पाण्डे : ९९९ (पराजित)
उपमहासचिव (३)
योगेस भट्टराई : १३४८ (विजयी)
विष्णुप्रसाद रिमाल : १०९१ (पराजित)
आनन्दप्रसाद पोख्रेल : ६३५ (पराजित)
वैजनाथ चौधरी : ५१७ (पराजित)
लेखराज भट्ट : १४५२ (विजयी)
रघुवीर महासेठ : १३६८ (विजयी)
राजेन्द्रप्रसाद गौतम : २७० (पराजित)
सचिव (९)
महेश बस्नेत : १५४४ (विजयी)
पद्माकुमारी अर्याल : १५३० (विजयी)
छविलाल विश्वकर्मा : १५०६ (विजयी)
शेरधन राई : १५०३ (विजयी)
हिक्मतकुमार कार्की : १३३७ (विजयी)
खगराज अधिकारी : १२३१ (विजयी)
यमलाल कँडेल : ११८५ (विजयी)
राजन भट्टराई : ११८१ (विजयी)
भानुभक्त ढकाल : ११०८ (विजयी)
गोकुलप्रसाद बासकोटा : १०३० (पराजित)
ठाकुरप्रसाद गैरे : ८८३ (पराजित)
रचना खड्का : ८७७ (पराजित)
कर्णबहादुर थापा : ८४७ (पराजित)
अग्निप्रसाद खरेल : ७१६ (पराजित)
विनोदप्रसाद ढकाल : ६८४ (पराजित)
कृष्णगोपाल श्रेष्ठ : ६२५ (पराजित)
लालबाबु पण्डित : ४९६ (पराजित)
पेम्बा लामा : ४९३ (पराजित)
पुरुषोत्तम पौडेल : ४६२ (पराजित)
इन्द्रलाल सापकोटा : ४०५ (पराजित)
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,