News by: helpline
नेकपा यमालेको ११ औ महाधिबेशन अंतर्गत नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब ७ बजे सकिएको हो ।
एमाले महाधिबेशन सहभागी 2 हजार 2 सय 63 प्रतिनिधि मध्ये 2 हजार 2 सय २७ प्रतिनिधिले मतदन गरेका छन।
बिहान 9 बजे सम्म नतीजा सार्बजनिक हुने जनाइएको छ। आजै ११बजे महाधिबेशन समापन समारोह , प्रमाणपत्र वितरण र सपथग्रहण समेत गर्ने तयारी रहेको एमालेले जनाएको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,