News by: helpline
नेकपा एमालेको अध्यक्षमा के पी शर्मा ओली १६सय 63 मत सहित तेस्रो पटक बिजयी हुनुभएको छ ।
यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित हुनुभएको थियो । अध्यक्ष ओलीका प्रत्यासी ईश्वर पोखरेल ले 5 सय 64 मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी महासचिबमा ओली प्यानलकै शंकर पोखरेल बिजयी हुनु भएको छ। मत परिणाम अनुसार पोख्रेल १२ सय २८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९ सय९९ मत पाउनु भएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,