News by: helpline
काठमाडौं । मधेश प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी (जसपा)नेपालका प्रमुख सचेतक राम अशीष यादवले आज शनिबार उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यादवले सात दलको समर्थनमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र सिंह र समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहनुभएको छ ।
यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
यसैगरी सभामुख पदका लागि नेकपा एमालेका त्रिलोक प्रसादले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,