News by: helpline
काठमाडौं । मधेश प्रदेश सरकारमा मन्त्रिपरिषद् बिस्तार भएको छ ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा सोमबार थप २ मन्त्री नियुक्त भएका हुन । सोमबार साँझ लोकतान्त्रिक थपिएका मन्त्रीहरुमा समाजवादी पार्टी नेपालकी रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति र माओवादी केन्द्रका जवाहरलाल कुश्वाहा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री हुनुहुन्छ ।
थपिएका दुबैजनाले आज सोमबार पद तथा गोपनियताको सपथ लिनु भएको छ । नवनियुक्त मन्त्रीद्वयलाई मधेश प्रदेश सरकारका प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,