News by: helpline
काठमाडौंं । मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच एकता भएको छ ।
उपेन्द्र यादव र महन्थ ठाकुरले १२ बुँदे समझदारीमा हस्ताक्षर गर्दै आज दुई पार्टी बीच औपचारिक एकता गरिएको हो ।
एकतामा भएको समझदारी अनुसार दुई शीर्ष नेता बीच कार्यविभाजनको समझादारी समेत गरिएको छ । जसअनुसार ठाकुर संरक्षक रहने र यादव अध्यक्ष रहने सहमति बनेको छ ।
एकीकरण सम्झौतासँगै ४३ सदस्यीय केन्द्रीय कमिटी पनि घोषणा गरिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,