News by: helpline
काठमाडौं । मनकामना मन्दिर दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री बोकेको माइक्रो बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
शनिबार गोरखाको शहिद लखन गाउँपालिका–३ कान्टारमा बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस दुर्घटना भएको हो । दुर्घटनामा परेर ८ जना घाइते भएका प्रहरीले जनाएको छ । माइक्रो सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । माइक्रोमा मनकामना दर्शन गर्न गएका तीर्थयात्रीसहित १४ जना सवार थिए । भाइते ८ जनाको भने उद्धार गरेर आँबुखैरेनी अस्पताल पुर्याइएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,