News by: helpline
काठमाडौं । महान्यायाधीवक्तामा अधिवक्ता डा. नारायण कँडेल नियुक्त हुनुभएको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले बाग्लुङ स्थायी घर घएका कँडेललाई महान्यायाधीवक्तामा नियुक्त गरेको हो।
राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा उहाँलाई आज नियुक्त गरिएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ।
कँडेलले २०५० को दशकमा बागलुङबाट पत्रकारिता शुरु गर्नुभएको थियो भने उहाँ २०६० सालपछि वकालत पेसामा संलग्न हुनुभएको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,