News by: helpline
काठमाडौं । नेपाली कांग्रेसले मंगलबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
भृकुटी मण्डपमा कांग्रेसको विशेष अधिवेशनको बन्दसत्र जारी रहेको अवस्थामा मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूलाई सहभागी हुन आग्रह गरिएको छ । कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी बिज्ञप्तिमा केन्दीय कार्य समितिका पदाधिकारी,सदस्यहरु,आमन्त्रित सदस्य सहित ७ वटै प्रदेशका कांग्रेस सभापतिहरुलाई बैठकमा आमन्त्रण गरिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,