News by: helpline
काठमाडौं । कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेवार सुनिल थापा राष्ट्रिय सभामा निर्विरोध निर्वाचित हुनुभएको छ ।
कोशीको खुला कोटामा अरु कसैको पनि उमेदवारी नपरेपछि मनोनयनको क्रममा थापा निर्विरोध हुनुभएको हो । यद्यपि निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्न बाँकी नै छ ।
थापाले केही दिन अघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलको सल्लाहकारबाट राजीनामा दिनुभएको थियो ।
कोशीमा कांग्रेस–एमाले गठबन्धनबाट एमालेका सोम पोर्तेल र महिलातर्फ रोशनी मेचेले मनोनयन दर्ता गराउनु भएको छ भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का खेमराज सुन्दास र नमिता न्यौपानेले पनि उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,