News by: helpline
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ ।
थापा ६ हजार ५८४ मतका ल्याएर विजयी हुनुभएको हो । काग्रेसको केन्द्रीय निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार थापाका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभयो ।
निर्वाचनमा सात हजार १३ जनाले मतदान गरेका थिए । काग्रेसको १५ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान भएको थियो । सभापनि पदको मतगणना शुक्रबार रातिबाटै गरिएको थियो । कांग्रेसका अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको मतगणना भने पार्टी केन्द्रीय कार्यालय सानेपामा आज शनिबारदेखि हुँदैछ ।
त्यसका लागि मतपेटिका सानेपा लगिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक