22nd October 2026, Thursday

कांग्रेसको सभापति पदको मतगणना गर्ने तयारी

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत सभापति पदकालागि खसेको मत शुक्रबार नै गरिने भएको छ ।

कांग्रेसको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालकाका अनुसार राष्ट्रिय सभागृहमा आजै रातिदेखि मतगणना गरिने तयारी छ । अन्य पदका लागि खसेको मतपत्र भने आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा लगेर सभापतिको नतिजापछि मात्रै गणना गरिने कटुवालले बताउनुभयो ।

कांग्रेसको १५ औँ महाधिवेशनपछि नयाँ नेतृत्वका लागि सभापति पदमा गगनकुमार थापा र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा हुनुहुन्छ ।

कांग्रेसको १५ महाविेशन असोज १८ गतेबाट काठमाडौंमा शुरु भएको थियो ।



No ad available.


No ad available.