News by: helpline
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिबेशन आगामी पुस २६ देखि २८ गतेसम्म गर्ने प्रस्ताव कांग्रेस केन्द्रीय समितिले पारित गरेको छ । सोमबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको प्रस्ताव केन्द्रीय समितिमा सर्वसम्मत रूपमा पारित भएको हो । पार्टी मुख्यालय सानेपामा आज बसेको बैठकमा कार्यवाहक सभापति खड्काले नियमित महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्नुभएको हो ।
बैठकमा खड्काले क्रियाशील सदस्यता वितरणदेखि, नवीकरण र छानबिन, वडा, पालिका, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनको तालिका प्रस्तुत गर्नुभएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,