22nd October 2026, Thursday

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहिबार

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहिबार बस्ने भएको छ ।

 बैठक २०८३ असोज १ गते बिहीबार दिनको २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने भएको कांग्रेसका कार्यबाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूकोे उपस्थितिका लागि अनुरोध गरिएको दुलालद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

बैठकमा पार्टीको १५ औं महाधिवेशन,भोटेकोशी बाढी लगायतका बिषयमा छलफल हुने बताइएको छ ।



No ad available.


No ad available.