News by: helpline
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्नका लागि ११ वैशाखमा निर्वाचन हुने भएको छ ।
निर्वाच समितिले संसदीय दलको कार्यालय, सिंहदरबारमा यही वैशाख ११ गते दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुने जनाएको छ ।
निर्वाचन समितिले आज चुनावी कार्यतालिका प्रकाशन गर्दै वैशाख ११ गते बिहान ११ बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारी दर्ताको समय दिएको छ।
सोही दिन ४ बजेदेखि ५ बजेसम्म मतदानको समय छ। लगत्तै मतगणना गरिने कार्यतालिका छ। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रतयक्ष र समानुपातिक गरी ३८ सिट जितेको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,