News by: helpline
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान ८ बजे बस्नेगरी स्थगित भएको छ ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले मंगलबार १ बजेका लागि डाकेको केन्द्रीय समिति बैठक केहीबेरमात्रै बसेर स्थगित गरिएको हो ।
बिशेष महाधिवेशन पक्षधरसँग रातिसम्ममा सहमति बन्न सक्ने भएकोले केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान ८ बजे बस्ने गरी स्थगित गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,