13th June 2026, Saturday

काभ्रेमा बस दुर्घटना, ८ जनाको मृत्यु

Post Image
16 घण्टा अगाडी

News by: helpline

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेको सेल्फीडाँडामा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

काभ्रेको बनेपाबाट रोशीतर्फ गइरहेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध–२ सेल्फीडाँडामा दुर्घटनामा परेको हो ।

 जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार ८ जनाको घटनास्थलमै ८ जनाको मृत्यु भएको हो । अन्य घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ ।



No ad available.


No ad available.