News by: helpline
काठमाडौं । गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनको घटनाबारे जाँचबुझ गर्न गठित गौरी बहादुर कार्की आयोगको प्रतिवेदन बाहिरिएको छ। सरकारले हालसम्म उक्त प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक नगरेको भए पनि स्रोतमार्फत बाहिरिएको पूर्ण अंश सार्वजनिक भएको हो। उक्त प्रतिवेदनमा घटनाका लागि जिम्मेवार ठहर गरिएका उच्च पदाधिकारीमाथि कानुनी कारबाही सिफारिस गरिएको छ। प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ विरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,