News by: helpline
काठाडौं । जेनजी आन्दोलन पछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज शुक्रबार पहिलो भेटवार्ता भएको छ ।
ओली देउवालाई भेट्न देउवा निवास महाराजगञ्ज पुग्नु भएको थियो । भेटवार्तामा ओली र देउवाका साथै देउवा पत्नी आरजु राणा र ओली पत्नी राधिका शाक्य पनि सहभागी हुनुहुन्थयो ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि उहाँहरुबीच भेटवार्ता भएको थिएन। भेटवार्तामा माघ ११ गते तय भएको राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन लगायत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा उहाँहरुबीच कुराकानी भएको बताइएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,